FAQs Complain Problems

समाचार

कोहलपुर नगर

Read More

भ्यु टावर

Read More

नेपालगंज मेडिकल कलेज

Read More

बाँके राष्ट्रिय निकुन्ज

Read More

कोहलपुर चौराहा

Read More

कोहलपुर नगरपालिकाको संक्षिप्त परिचय

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ प्रशासनिक संरचना अनुसार कोहलपुर नगरपालिका लुम्बिनी प्रदेश को बाँके जिल्लामा पर्दछ । पृथ्वीको गोलार्द्धका आधारमा कोहलपुर नगरपालिका २८ डिग्री ७ मिनेट १२ सेकेण्ड देखि १८ मिनेट ५४ सेकेण्ड उत्तरी अक्षांस तथा ८१ डिग्री ३८ मिनेट २४ सेकेण्ड देखि ८१ डिग्री ४९ मिनेट ५१.६ सेकेण्ड पूर्वी देशान्तरमा रहेको छ । यो नगरपालिका नेपालको मध्यपश्चिम तराई क्षेत्रमा पर्दछ । नगरपालिकाको कुल क्षेत्रफल १८४.२६ वर्ग की.मी. छ । कोहलपुर नगरपालिकाको पूर्वमा राप्तीसोनारी गाउँपालिका, पश्चिममा बैजनाथ गाउँपालिका, उत्तरमा सल्यान जिल्लाको चुरे पहाड श्रृंखला र दक्षिणमा जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका पर्दछ । बाँके जिल्लाको सदरमुकाम शहर नेपालगञ्ज देखि १० की.मी. उत्तरपट्टि रहेको कोहलपुर नगरपालिका साविकमा भेरी अञ्चल तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दथ्यो ।

सूचना तथा समाचार

जनप्रतिनिधि

पुर्ण प्रसाद आचार्य
नगर प्रमुख
को.न.पा.
9851200600
mayor@kohalpurmun.gov.np; purnaacharya600@gmail.com
संगिता सुवेदी
उप– प्रमुख
को.न.पा.
9858026829
deputy.mayor@kohalpurmun.gov.np; poudelsangita829@gmail.com
नम बहादुर आले मगर
वडा अध्यक्ष
/ प्रवक्ता
9858040538

कर्मचारी

धोलकराज ढकाल
प्रमुख प्रशासकीय अधिकृत
9858067111
cao@kohalpurmun.gov.np
रबिलाल मिजार
सूचना अधिकारी
9841836219
suchana.adhikari@kohalpurmun.gov.np
युवराज अधिकारी
लेखा अधिकृत सातौ
9858042290
fina.admin@kohalpurmun.gov.np, princeradhikari@gmail.com

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा समिति / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र निःशुल्क २. म्याद नाघि आएमा रु ५०
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बाट जारी बसाई सराईको कागजात
  • जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने।
  • बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
  • जाने - आउने सबै व्यक्तिको नागरिकता / जन्म दर्ताको प्रतिलिपि
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिनभित्र भए निःशुल्क २. म्याद नाघी आएमा रु ५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, न्यायीक समितिको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
  • पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
  • केटाको स्थायी ठेगाना सम्बन्धित बडाको हुनु पर्ने ।
  • अनुसूचि फारम भरि ल्याउनु पर्ने
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र निःशुल्क २. म्याद नाघि आएमा रु. ५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  • मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
  • अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  • मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
  • सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र निःशुल्क २. म्याद नाघि आएमा रु ५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • बालकको बाबु/आमाको नागरिकता
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय / राजश्व शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व. मा मालपोत तिरेको रसिद वा यस कार्यायबाट जारी गरिएको मालपोत नवीकरण बुक
  • घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण
सेवा प्रकारः-
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय / राजश्व शाखा र आर्थिक विकास समिति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. वर्गिकृत विज्ञापन अनुसार २. कोहलपुर नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन र संस्थाको प्रमाणित कागजात
  •  बुझाउन पर्ने व्यवसाय र अन्य करको रसिदको  प्रमाणित प्रतिलिपि
  • अन्य संस्था तथा कार्यालयको अनुमति लिनु पर्ने भएमा सो को प्रतिलिपी

जानकारी

शिर्षक वर्ष दस्तावेज
आर्थिक ऐन २०८० PDF icon आर्थिक ऐन २०८०.pdf
कोहलपुर नगर स्वास्थ (दोश्रो संशोधन) ऐन, २०७८ २०७८ PDF icon कोहलपुर नगर स्वास्थ ऐन २०७८ दोश्रो संशोधन.pdf
विनियोजन ऐन, २०७८ २०७८ PDF icon विनियोजन ऐन २०७८.pdf
आर्थिक ऐन, २०७८ २०७८ PDF icon Part 1,आर्थिक ऐन २०७८.pdf
कोहलपुर नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ २०७७ PDF icon कोहलपुर नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ - Kohalpur Municipality.pdf
कोहलपुर नगरपालिका अनुगमन तथा मुल्या‍कन गर्ने सम्बन्धि ऐन, २०७६ २०७६ PDF icon कोहलपुर नगरपालिका अनुगमन तथा मुल्या‍कन गर्ने सम्बन्धि ऐन, २०७६.pdf
बार्षिक बजेट तथा कार्यक्रम २०७६ २०७६ PDF icon 4. बार्षिक बजेट तथा कार्यक्रम 2076.pdf
वार्षिक नीति तथा कार्यक्रम २०७६ २०७६ PDF icon 3. नीति तथा कार्यतक्रम 2076.pdf
बिनियोजन ऐन २०७६ २०७६ PDF icon 2. विनियोजन ऐन 2076.pdf
आर्थिक ऐन २०७६ २०७६ PDF icon 1. आर्थिक ऐन 2076.pdf

Pages