समाचार
वडा नं. १०
कोहलपुर नगरपालिकाको वडा नं १० साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. १ र २ मिलेर बनेको हो | यस वडाका जनप्रतिनिधि निम बहादुर चलाउने २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |
वडा जनसंख्या :
७३७७
वडा सम्पर्क नं.:
९८५८०२०७९३
क्षेत्रफल :
१३.२४ वर्ग कि.मी.