समाचार
वडा नं. ५
कोहलपुर नगरपालिकाको वडा नं ५ साबिक रझेना गाउँ विकास समितिको वडा नं. ८ बाट बनेको हो | यस वडाका जनप्रतिनिधि विष्णु प्रसाद तिवारी २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |
वडा जनसंख्या :
५३९०
वडा सम्पर्क नं.:
९८५८०२४८१९
क्षेत्रफल :
१.५८ वर्ग कि.मी.