समाचार
वडा नं. ११
कोहलपुर नगरपालिकाको वडा नं ११ साबिक कोहलपुर गाउँ विकास समितिको वडा नं. ३ बाट बनेको हो | यस वडाका जनप्रतिनिधि कर्ण बहादुर थापा २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |
वडा जनसंख्या :
१२४१९
वडा सम्पर्क नं.:
९८५८०२१२०७
क्षेत्रफल :
३.४५ वर्ग कि.मी.