वडा नं. ५

कोहलपुर नगरपालिकाको वडा नं ५ साबिक रझेना गाउँ विकास समितिको वडा नं. ८ बाट बनेको हो | यस वडाका जनप्रतिनिधि विष्णु प्रसाद तिवारी २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |

वडा जनसंख्या : 
५३९०
वडा सम्पर्क नं.: 
९८५८०२४८१९