कोहलपुर नगरपालिकाको वडा नं ४ साबिक रझेना गाउँ विकास समितिका वडा नं. ३ र ९ मिलेर बनेको हो | यस वडाका जनप्रतिनिधि तिरथ राम थारु २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |