वडा नं. १३

कोहलपुर नगरपालिकाको वडा नं १३  साबिक कोहलपुर गाउँ विकास समितिको  वडा नं. ५  बाट  बनेको हो | यस वडाका जनप्रतिनिधि ओम प्रकाश वली   २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |

वडा जनसंख्या : 
६४७७
क्षेत्रफल : 
९१.२१ वर्ग कि.मी.
वडा सम्पर्क नं.: 
९७४८००१६०५