कोहलपुर नगरपालिकाको वडा नं १२ साबिक कोहलपुर गाउँ विकास समितिको वडा नं. ४ बाट बनेको हो | यस वडाका जनप्रतिनिधि कृष्ण बहादुर खड्का २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |