वडा नं. १२

कोहलपुर नगरपालिकाको वडा नं १२  साबिक कोहलपुर गाउँ विकास समितिको  वडा नं. ४  बाट  बनेको हो | यस वडाका जनप्रतिनिधि कृष्ण बहादुर खड्का  २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |

वडा जनसंख्या : 
७५५२
वडा सम्पर्क नं.: 
९८५८०२२६७५