वडा नं. १४

कोहलपुर नगरपालिकाको वडा नं १४   साबिक संशेरगंज गाउँ विकास समितिका  वडा नं. ७, ८, ९ मिलेर  बनेको हो | यस वडाका जनप्रतिनिधि टेकचन हरिजन   २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |

वडा जनसंख्या : 
४०३२
वडा सम्पर्क नं.: 
९८४८०९५४९९