वडा नं. १

कोहलपुर नगरपालिकाको वडा नं १ साबिक रझेना गाउँ विकास समितिको वडा नं. ५  बाट बनेको हो | यस वडाका जनप्रतिनिधि गोपीलाल खनाल २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |

वडा जनसंख्या : 
३८९९
क्षेत्रफल : 
०.७ वर्ग कि.मी.
वडा सम्पर्क नं.: 
९८५८०४४०५४