FAQs Complain Problems

समाचार

संस्था दर्ता / नविकरण सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रमुख/प्रमुख प्रशासकीय अधिकृत/वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
नियमानुसार
आवश्यक कागजातहरु: 
  • नयाँ संस्था भए विधान ।
  • सञ्चालक समितिका पदाधिकारीको ना.प्र.को प्रतिलिपी
  • लेखापरीक्षण प्रतिवेदन ।
  • वडा सिफारिस
  • घर भाडा सम्झौता
  • मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रक्रिया: 
  • संस्थाको प्रकृति खुलाइ निवेदन पेश गर्नु पर्ने छ।
  • कार्यालय प्रमुखले तोकादेश गरि सकेपछी सम्बन्धित कर्मचारीले जाँचबुझ गर्नेछ।
  • नयाँ संस्था दर्ता गर्नुपर्ने भए वडा कार्यालयबाट सर्जमिन मुचुल्का गरिनेछ।
  • प्रक्रिया पुर्याईसकेपछी सामाजिक शाखाको कर्मचारीले पत्र तयार गर्नेछ।
  • आवश्यक राजश्व बुझाइ चलानी गरी पत्र उपलब्ध गराइनेछ।