FAQs Complain Problems

समाचार

संरक्षक सिफारिस(व्यक्तिगत)

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २५५/
आवश्यक कागजातहरु: 
  • निवेदन
  • संरक्षक दिने र लिने व्यक्तिको नागरिकता / जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
  • स्थानीय सर्जमिन मुचुल्का