FAQs Complain Problems

समाचार

व्यवसाय दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, आर्थिक विकास समिति
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्मपत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • बहालवालमा भए सम्झौता पत्रको प्रतिलिपि
  • दुई प्रति पासपोर्ट साइजको फोटो
  • सर्जमिन मुचुल्का