FAQs Complain Problems

समाचार

व्यक्तिगत विवरण सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा समिति/ वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १५०/
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु