FAQs Complain Problems

विद्युत जडान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. रु १५०/ २. वडा सर्जमिन मुचुल्का गर्नुपर्ने भए सो को छुट्टै शुल्क लाग्ने छ।
आवश्यक कागजातहरु: 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • जग्गा धनी प्रमाण पत्रको प्रमाणीत प्रतिलिपि
  • हकभोगको श्रोत खुल्ने कागजात
  • नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
  • अन्य कागजातहरु
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का