FAQs Complain Problems

विद्यालय सञ्चालन स्वीकृत / कक्षा बृद्धि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, नगर शिक्षा शाखा
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. सामुदायिक सरकारी रु ५००/ २. निजी स्कुल रु १०००/
आवश्यक कागजातहरु: 
  • विद्यालय कक्षा बृद्धिका लागि निवेदन
  • विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहको नाममा चालु आ.व. को नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
  • सरकारी बाहेकका विद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
  • निरीक्षण प्रतिवेदन
  • आवश्यक परेको खण्डमा सर्जमिन मुचुल्का