FAQs Complain Problems

समाचार

विद्यालय ठाउँसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, नगर शिक्षा शाखा
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
  • विद्यालय ठाउंसारीका लागि निवेदन
  • विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
  • (सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्य मा ) चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/ नतिरेको भए तिर्नु बुझाउनु पर्ने
  • स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
  • निरीक्षण प्रतिवेदन
  • सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र
  • आवश्यक परेको खण्डमा सर्जमिन मुचुल्का