FAQs Complain Problems

समाचार

मोही लगत कट्टा सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
मोही लगत कट्टा एक कठ्ठा सम्म रु ५००/ र एक कठ्ठा भन्दा माथि प्रति कठ्ठा रु ५०/
आवश्यक कागजातहरु: 
  • मोही लगत हुनुपर्ने पूर्ण विवरणको निवेदन
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
  • जग्गाको प्रमाणित नापी नक्सा
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद
  • जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
  • आवश्यकता अनुसारको सर्जमिन मुचुल्का