FAQs Complain Problems

समाचार

मिलापत्र कागज / उजुरी दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालय/ न्यायीक समितिको शाखाको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १००/
आवश्यक कागजातहरु: 
  • मिलापत्र पर्ने दुवै पक्षको संयुक्त निवेदन
  • सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • विषयसँग सम्बन्धित अन्य कागजातहरु
  • आवश्यकता परेको खण्डमा  सर्जमिन मुचुलका