FAQs Complain Problems

मालपोत वा तिरो तिर्न

लाग्ने समय: 
तत्कालै / सोही दिन
जिम्मेवार अधिकारी: 
प्र.प्र. अधिकृत / वडा कार्यालय/ राजश्व उप शाखा
सेवा दिने कार्यालय: 
नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन तथा सरकारी मापदण्ड अनुसार
आवश्यक कागजातहरु: 
  • गत आ.व.मा तिरेको मालपोत वा तिरोको रसिद
  • आवश्कता अनुसार निवेदन