FAQs Complain Problems

समाचार

पूर्वाधार विकास शुल्क

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
कार्यालय प्रमुख/वडा अध्यक्ष/ वडा सचिव वा सम्बन्धित शाखा
सेवा दिने कार्यालय: 
नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
१.प्रति कच्ची घर वार्षिक रु ५०/ २.प्रति अर्धकच्ची घर वार्षिक रु १००/ ३.प्रति पक्की घर वार्षिक रु २००।
आवश्यक कागजातहरु: 
  • गत आ.व. को तिरेको रसिद
  • व्यक्तिको स्वामित्व देखिने कागजात
  • निवेदन र नागरिक्ता प्रमाण पत्रको प्रतिलिपी
प्रक्रिया: 
  • प्रति ऐलानी जग्गाको शुल्क पूर्वाधार सेवा शुल्क शिर्षकमा लिइने छ।