FAQs Complain Problems

नावालक परिचय पत्र सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १५०/
आवश्यक कागजातहरु: 
  • बाबु आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
  • जन्म दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
  • नावालक अनिवार्य उपस्थित हुनु पर्ने ।
  • दुवै कान देखिने पासपोर्ट साईजको फोटो