FAQs Complain Problems

जिवित रहेको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २५५/
आवश्यक कागजातहरु: 
  • नागरिक्ता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
  • स्वयं व्यक्ति उपस्थित हुनु पर्ने
  • दुई प्रति पासपोर्ट साईजको फोटो
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
  • आवश्यक परेमा सर्जमिन मुचुल्का