समाचार
जग्गा मूल्याङ्कन सिफारिस / प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन 
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, घर नक्सा फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१.मूल्याङ्कन गरीने जग्गाको  ०.२५५%   २.वडा सर्जमिन मुचुल्काको रु २५०/
आवश्यक कागजातहरु: 
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण
- हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- आवस्यकता अनुसार प्राविधिक मूल्याङ्कन ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        