FAQs Complain Problems

समाचार

छात्रवृत्ती सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. रु १५०/ २.विदेश पढ्न जानेलाई नियमानुसार थप रकम लाग्ने छ।
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।