FAQs Complain Problems

चौपाया सम्बन्धी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य/ वडा सचिव, पशु-स्वास्थ्य शाखा
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २५५/
आवश्यक कागजातहरु: 
  • कारण सहितको निवेदन
  • चौपाया लाने ठाउँको स्वीकृत पत्र
  • लिने दिने दुवैले सनाखत गर्नु पर्ने
  • चौपाया पालन गर्नेका हकमा स्थान र छरछिमेकी तथा वातावरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा