FAQs Complain Problems

समाचार

चार किल्ला प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा समिति /वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. पिच बाटो,राजमार्ग र न वि स टाउन प्लानिङ्गमा प्रति कित्ता रु ५००/ २. भित्रि अन्य वडाका पिच बाटोमा प्रति कित्ता रु ४००/ ३. ग्राभेल बाटो सहमतिको रु ३००/ ४. अन्य खेति योग्य बाटो नभएको प्रति कित्ता रु २००/
आवश्यक कागजातहरु: 
  • निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
  • चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपि