FAQs Complain Problems

घर कायम सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन ,सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १५०/
आवश्यक कागजातहरु: 
  • घर कायम पाउँ भन्ने सम्बन्धी निवेदन
  • नागरिकता प्रमाणपत्रको  प्रतिलिपि
  • सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
  • स्थलगत प्रतिवेदन
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद