FAQs Complain Problems

समाचार

उद्योग ठाउँसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा समिति/ वडा सचिव, आर्थिक विकास समिति
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
उद्योग को प्रकृति तथा वर्गीकरण अनुसार आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
  • उद्योग ठाउँसारीका लागि निवेदन
  • उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
  • आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने
  • स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित बडा कार्यालयको अनुमतिको सिफारिस पत्र
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का