FAQs Complain Problems

वडा नं. २, ३ , ७, ८ र १५ को बाटो स्तर उन्नति / कालोपत्रे, नाली निर्माण तथा पुल निर्माण गर्न स्टील आपूर्तिको लागि ३० दिने बोलपत्र आह्वान गरीएको सम्बन्धि सूचना!!!! (प्रकाशित २०८०/०६/११)

टेण्डर गरीएका योजनाहरु

१) पर्सेनिपुर चौधरीया गोहा  गाउँ हुँदै रझेना गाउँ जोड्ने बाटो कालोपत्रे , कोहलपुर वडा नं. १५ 

२) दिपनगर पुरानो बनखेत मुक्ति प्रा.वि. बरको बुटा जाने बाटो स्तरउन्नति, कोहलपुर वडा नं. २

३) सन्तु थारु को घर देखि दक्षिण पक्कि निर्माण, कोहलपुर वडा नं. ७

४) सोलारी थारुको घर देखि दक्षिण तर्फ बाटो कालोपत्रे, कोहलपुर वडा नं. ७ 

५) वडा नं. ३ ज्योतिनगर बिमल न्युरेको घर देखि कृष्ण आचार्यको घर हुँदै नरेन्द्र त्रिपाठीको घर सम्म नाली सहित कालोपत्रे, कोहलपुर वडा नं. ३ 

६) सरस्वती चोक देखि पिपरी चोक सम्म सडक स्तर उन्नति , कोहलपुर वडा नं. ८

७) जमुनी र डुडुवा जोड्ने लाख्नाह ट्राएल पुलको लागि  फ्रब्रिकेसन र स्टिल  आपूर्ति तथा  वितरण, कोहलपुर वडा नं. ७

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.