समाचार
वडा नं. १४
कोहलपुर नगरपालिकाको वडा नं १४ साबिक संशेरगंज गाउँ विकास समितिका वडा नं. ७, ८, ९ मिलेर बनेको हो | यस वडाका जनप्रतिनिधि टेकचन हरिजन २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |
Population:
४०३२
Ward Contact Number:
९८४८०९५४९९
Area:
६.११ वर्ग कि.मी.