समाचार
वडा नं. ८
कोहलपुर नगरपालिकाको वडा नं ८ साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. ८ बाट बनेको हो | यस वडाका जनप्रतिनिधि रेशम बहादुर खत्री २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |
Population:
४४२३
Ward Contact Number:
९८५८०२२८०८
Area:
१०.२६ वर्ग कि.मी.